दफा २६
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिए जति यसै ऐन बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।